Butwal Today

भारतीय विदेश सचिव आइतबार नेपाल आउदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्। भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध...