© 2026
भुकम्पमा अमिन भण्डारीका दीदिभाईको ज्यान गयो
सुर्खेत,१८ कात्तिक। गएराती जाजारकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परी अमिन एलिना भण्डारीको मृत्यु भएको छ । २५ बर्षिया उनी जाजारकोट नापी कार्यालयमा कार्यरत थिइन् । दैलेख जिल्ला दुल्लु नगरपालिका ६...
