Butwal Today

सूर्यदर्शन सहकारीका पीडितले दिए जीबी राईविरुद्ध उजुरी

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताहरूले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन्। कास्कीबाट काठमाडौँ आएका ७ जना पीडितले बिहीबार समितिका सभापति रामहरि खतिवडासमक्ष ध्यानाकर्षणसहित उजुरी बुझाएका...