Butwal Today

सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौँ । ओपनर सैव जैवको उत्कृष्ट ब्याटिङमा सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्ससामु जितका लागि १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।...