© 2026
कास्की अदालतले रवि लामिछानेमाथि मानव अधिकार उल्लंघन नगर्न आदेश
पोखरा । सहकारी मुद्दा प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले मानव अधिकारको उल्लंघन नगर्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार म्याद थपको...
