© 2026
केही ठाउँमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला काठमाण्डौमा हल्का तुवाँलो लागेको छ भने तराईका केही ठाउँमा हुस्सु लागेको छ ।...
