Butwal Today

मानव अधिकारको हक प्रत्याभूति गर

‘हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व मानव अधिकार दिवस आज मनाईदैछ । विश्वभरी प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएर औपचारिकता पूरा गरिन्छ । मानव अधिकार दिवस मनाउँदै...