Butwal Today

आईसीसी टी–२० क्रिकेट : कीर्तिपुरमा नेपाल र आयरल्यान्ड भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार आयरल्यान्ड वुल्भ्ससँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल सोमबार दिउँसो १ बजे सुरु हुनेछ। नेपाल भ्रमणमा रहेको...