Butwal Today

नेपालमा मानवअधिकारको अवस्था सुध्रिएन

काठमाडौं, २९ जेठ ।   नेपालमा मानव अधिकारको स्थितिमा कुनै सुधार नआएको अन्तर्राष्ट्रिय तथ्यांकले देखाएको छ । सन् २०२३ मानव अधिकार प्रतिवेदनअनुसार गत वर्ष मानव अधिकारको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन आएको...