© 2026
पोखरामा स्कुल बस दुर्घटना : एक महिलाको मृत्यु, २८ जना घाइते
पोखरा । पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाका अनुसार...