Butwal Today

चैत २४ गते सार्वजनिक विदा, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरू

काठमाडौं, ६ चैत । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने भएकाे छ। गत चैत्र ४ गते बसेको मन्त्रीपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता,...