Butwal Today

पालिकाको पहलमा मुख्य सडक कालोपत्रे

सल्यान, ०४ चैत । छत्रेश्वरी गाउँपालिकाको दिर्घकालीन महत्वको शंखमुल–दारिमज्यूला–जयचौर सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले आइतबार औपचारिक रूपमा सिलान्यास गर्दै सडक निर्माण कार्यको शुभारम्भ...