Butwal Today

‘खर्ब बढी लगानीमा उद्योगीप्रति सरकारको वेवास्ता’

नवलपरासी, २५ कार्तिक । जिल्लाभित्र औद्योगिक क्षेत्रमा एक बर्षमा झण्डै एक खर्ब भन्दा बढि लगानी भएपनि उद्योगप्रति स्थानीय सरकार देखि प्रदेश र संघीय सरकार उदासिन बनेको आरोप उद्योगीहरूको रहेको छ ।...