Butwal Today

फागु उत्सवः पहाडमा मनाईयो,तराईमा आज

बुटवल, ०१ चैत्र । रङ्गहरूको पर्वको रूपमा रहेको फागू पूर्णीमा ‘होली’ नेपालका पहाडी जिल्लाहरूमा धुमधाम सहित मनाइएको छ । लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा सहितका जिल्लाहरूमा मनाइएको हो  भने रूपन्देही,...