© 2026
गौरमा अत्याधुनिक पशु तथा कृषि प्रयोगशालाको शिलान्यास
रौतहट । रौतहटको सदरमुकाम गौरमा आधुनिक पशु तथा कृषी प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहको पहलमा निर्माण सुरु भएको भवनको शुक्रवार विधिवत रूपमा शिलान्यास गरिएको थियो...