Butwal Today

हर्षोल्लास र उमंगको पर्व– हरितालिका तीज

तीजको खाजा मिठो पोलेका तामाले नरोउ भान्जी लिन आउँला भन्थे मामाले । मामा आउँछन भनेर बाटो हेरी कुरेर किन आउँथे पापी मामा माइजु छोडेर । यतिखेर तिजले बजार तातेको छ । अचेल तिज...