Butwal Today

रिफ्रेस सेन्टरमा देखिएन सरकार

सुनवल, ०३ कार्तिक । ‘सरकारी लगानी बालुवामा पानी’ को उदाहरण पश्चिम नवलपरासीको बर्दघाटमा निर्माण हुँदै गरेको रिफ्रेस सेन्टर बनेको छ । सरकारी निकायको उदासिनता र लापरवाहीले रिफ्रेस सेन्टरको निर्माणमा यो अवस्था...