Butwal Today

स्कलर्स होममा परिक्षाफल प्रकाशन तथा निःशुल्क स्वास्थ्य परीक्षण

बुटवल, ३० कार्तिक । स्कलर्स होम बोर्डिङ स्कुलले सामाजिक उत्तरदायित्व अन्तरगत मधुमेह रोगबारे सचेतनामुलक कार्यक्रम गरेको छ । विद्यालयको अर्धवार्षिक परिक्षाको परिक्षाफल प्रकाशनको अवसरसंगै अभिभावकको निशुल्क स्वस्थ्य परिक्षण तथा अभिमुखिकरण...