Butwal Today

त्रिवि कर्मचारीको सेवा सुविधामा सुधारको माग गर्दै धर्ना

काठमाडौं, २ पुस । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले सेवा सुविधामा सुधारको माग गर्दै उपकुलपति कार्यालय अगाडि धर्ना दिएका छन्। कर्मचारी संघका अध्यक्ष छत्र कार्कीका अनुसार, उनीहरूले ५ गतेसम्म प्रतिदिन १ घण्टा...