Butwal Today

आयोजक टिमलाई प्रथम जेनिथ कपको उपाधि

बुटवल, ३ माघ । सुनवलमा सम्पन्न प्रथम जेनिथ कप २०८१ खुला नकआउट फुटबल प्रतियोगिता आयोजक जेनिथ क्लबले चुमेको छ । जेनिथ युथ क्लबको आयोजनामा विहिबार भएको फाईनल खेलमा सुनवल वडा...