Butwal Today

सोमबारदेखि बुटवल खुला लन टेनिस

बुटवल, ४ फागुन । रुपन्देहीमा सोमबारदेखि तेस्रो मेयर कप तथा सातौ बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ हुने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ५...