Butwal Today

सुडानमा हैजाको प्रकोप: २ हप्तामा ९२ जनाको मृत्यु

सुडानमा हैजाको प्रकोप फैलिँदा २ हप्तामै ९२ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ५ वर्षमुनिका ५ सहित १८ जना बालबालिका पनि रहेका छन्, स्वास्थ्य मन्त्रालयका अनुसार। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी...