Butwal Today

म्यानमारमा शक्तिशाली भूकम्पपछि पनि सेनाले आक्रमण जारी राख्यो

म्यानमार । शक्तिशाली भूकम्पको समयमा पनि म्यानमारको सैन्य सरकारले आफ्नो हवाई आक्रमण जारी राखेको छ। भूकम्प गएको तीन घण्टा नपुग्दै सेनाले आक्रमण गर्दा सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ।...