Butwal Today

काठमाडौं उपत्यकाका केही क्षेत्रमा बर्षा, भोलीसम्म कायम रहने

काठमाडौं, २७ चैत । प्रदुषणले हायलकायल भएको काठमाडौं केही क्षेत्रमा भारीमात्रामा बर्षा भएको छ । लामो समयपछि काठमाडौं उपत्यकामा बुधबार दिउँसो देखी वर्षा भइरहेको छ।  काठमाडौंको  एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको...