Butwal Today

श्रवणदृष्टि विहीनताका सबै सामग्री अब “वेभ हव” मा

बुटवल, २६ बैशाख । अपांगता सम्बन्धी सबैभन्दा जटिल मनिने श्रवण दृष्टिविहिनता भएका व्याक्तिहरूको सिकाई उपलब्धीको लागि चाहिने सबै स्रोत सामग्रीहरू सहितको वेभ पोर्टल सार्वजनिक गरिएको छ । नेपाली सहित अन्य ६ वटा...