© 2026
बुटवलमा फागुन १५ गते बिदा
बुटवल उपमहानगरपालिकाले यही फागुन १५ गते सार्वजनिक बिदा दिएको छ। बुटवल उपमहानगरपालिकाले मगर दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको नगर प्रमुख खेलराज पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।