ट्रेंडिंग:

>> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै

अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल

२१ फाल्गुन २०८१, बुधबार
२१ फाल्गुन २०८१, बुधबार

बुटवल ।

अक्सफोर्ड कलेजमा तेस्रो मेगा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट भएको छ । कलेजमा बिएचएममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा मंगलबार फुड फेस्टिवलसँगै लाइभ कन्सर्ट र रक्तदान कार्यक्रम भएको हो ।

विद्यार्थीहरुले चिकन छोइला, चिकेन मोःमोः चिकेन स्वर्मा फराई चिकेन, भेज छोइला, भेज स्वर्मा,खाजा सेट लगाएका परिकार बनाएका थिए । विद्यार्थीहरुले बनाएका उक्त परिकारहरु संचालक समिति, प्रध्यापक, शिक्षक तथा विद्यार्थीहरुले खाएका थिए । विद्यार्थीहरुले तयार पारेका ती परिकारको मूल्य न्यूनतम राखिएको बिएचएम÷बिआइएम कार्यक्रमका संयोजक ओमबहादुर खत्रीले बताए । फुड फेस्टिवलमा बिएचएम÷बिआइएमका विद्यार्थीलाई प्रध्यापक विवेक न्यौपानेले गाईड गरेका थिए ।

लाइभ कन्सर्ट कार्यक्रममा विद्यार्थीहरुले आफ्ना विभिन्न सांङ्गितिक प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । उक्त कार्यक्रममा बोल्दै त्रिभुवन विश्व विद्यालयका पूर्व अनुसन्धान केन्द्रका डारेक्टर कृष्णचन्द्र शर्माले विद्यार्थीहरुलाई अहिलेको आधुनिक युगमा सैद्धान्तिक भन्दा पनि व्यवाहिरक ज्ञान सिकाउनु अति आवश्यक रहेको बताए ।

व्यवस्थापन समितिका अध्यक्ष डा. अजित खनालले अक्सफार्डले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षामा मात्रै केन्द्रित नगरेको बताए । साथै उनले यहाँ अध्ययन गरेका विद्यार्थीहरुलाई हरेक क्षेत्रमा दक्ष बनाउनका लागि विभिन्न अतिरिक्त कार्यक्रमहरु संचालन गर्ने गरेको बताए । विद्यार्थीहरुको व्यवहारिक शिक्षालाई अभिवृद्धि गर्ने उद्धेश्यका साथ कजेलले फुड फेस्टिवल तथा सांगितीक कार्यक्रमको आयोजना गरेको क्याम्पस प्रमुख मनोज मरासनीले बताए ।

क्याम्पस प्रमुख मरासिनीले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा गएको बताए । त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दानी समेत गर्न थालेको समेत मरासिनीले बताए । कलेजले फुड फेस्टिवलसँगै आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत सङ्कलन गरेको कार्यक्रम संयोजक विष्णु खनालले बताए ।

रक्तदान रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको थियो । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पूर्व अनुसन्धान केन्द्रका डारेक्टर कृष्णचन्द्र शर्मा अक्सफोर्ड कलेज अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, व्यवस्थापन समितिका सदस्य धर्म पौडेल, प्राचार्य दिनेश भुसाल, होराइजन गौतम बुद्ध माविका प्राचार्य गोपाल प्रसाद आचार्य, सहायक क्याम्पस प्रमुख इन्द्र भुसाल, प्रध्यापक नारायण सापकोटा, बालकृष्ण पोखरेल, भ्वाइस प्रिन्सिपल मोहन क्षेत्री, विश्वास ढकाल, बिबिएस, बिएडमा अध्ययनरत विद्यार्थीसहित अक्सफोर्ड एकेडेमी अन्तर्गतका सम्पुर्ण विद्यार्थीहरु तथा प्राध्यापकहरूकाे सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा कलेजले आयोजना गरेको फुटसल, वेभ डिजाइजनमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई कप, मेडल र प्रमाणपत्रले समेत सम्मान गरिएको थियो । वि.स.२०५९ सालमा स्थापना भएको कलेजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट समेत ल्याउ्रँदै आएको छ । २०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्धितीय भएको थियो ।

त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम ,बिआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम र बिबिएस चाैथाे बर्षमा समेत नेपाल द्वितीय हुन सफल भएको विभागिय प्रमुख विष्णु बस्यालले बताए।।कार्यक्रमकाे सञ्चालन विद्यार्थीहरू आकृति सुवेदी,विपिन खत्री,साेन्मा गुरूङ,मेघना सिङ,दिक्षा भट्टराई र प्रकृति न्याैपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?