© २०२३
तिलोत्तमा ।
चिदिपानी तिलोत्तमा समाज (सत्यवती गुल्मी) रुपन्देहीले एसईई, सिटिइभिटी तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा ५ मणिग्राममा संस्थाका प्रमुख सल्लाहकार शशीधर भण्डारीको निवासमा सम्मान कार्यक्रम गरिएको समाजका अध्यक्ष तथा मानव अधिकार शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भट्टराई (खिम) ले जानकारी दिए ।
प्रमुख सल्लाहकार शशिधर भण्डारीका साथै लाल बहादुर भण्डारी, सूर्यदत्त भुषाल, दुर्गा भण्डारी, कमल बहादुर थापा सम्पूर्ण कार्यसमिति सदस्य, शुभ चिन्तकको उपस्थितिमा सम्मान कार्यक्रम गरिएको हो । त्यस अवसरमा अध्यक्ष कृष्णप्रसाद भट्टराई, गुरु प्रसाद भुषाल, अनबेशा भण्डारी, ओम भण्डारी, छव बहादुर भण्डारी, गंगा प्रसाद भण्डारी, लक्ष्मी भट्टराई, राम प्रसाद भण्डारी, बाबूराम भट्टराई, लाल बहादुर भण्डारी, शशिधर भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा एसईई, सिटिइभिटी तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु एलीशा भण्डारी, बिदुर भण्डारी, श्रिस्टी भुषाल, दीपेन्द्र न्यौपाने, निखिल भुषाल, शोभा भण्डारी, सन्तोष भण्डारीलाई सम्मान गरिएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी