ट्रेंडिंग:

>> दुर्लभ पंक्षी सारस संरक्षणका लागि दुई देशका अधिकारी सहमत >> बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्व >> गुल्मीमा पानी उद्योग स्थापना >> सामसङ ग्यालेक्सी एस२५ शृंखलाका स्मार्टफोनको प्रिअर्डर खुल्ला >> प्रगतिशील साहित्यलेखन यात्रा >> आठ सहकारीबाट चार करोड हिनामिना >> महिलामैत्री नीति बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ढकाल >> वनस्पति विज्ञान र आध्यात्मको संयोजनः नवग्रह बाटिका निर्माण >> शोभनाथ चाचाको शोभा… >> राजकुमार ह्यारी बाघ र बर्दिया >> त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ? >> तीव्र गतिको मोटरसाइकल सडक पेटीमा ठोकिँदा २८ वर्षका युवकको मृत्यु, अर्का गम्भीर घाइते >> बाल अधिकार संरक्षण गर्न स्थानीय सरकारसँग माग >> कपिलवस्तुमा क्रिप्टो कारोबारी तीन भारतीय पक्राउ >> अध्यादेशको विषयमा नकारात्मक टिप्पणी जरुरी छैन ।– मन्त्री ढकाल >> एचपीभी खाेप अभियानको तयारी अन्तिम चरणमा >> आयल निगमले बढायो इन्धनको मूल्य >> जनचेतना प्रवाहमा युवा लाग्नु पर्छ : मुख्यमन्त्री आचार्य >> रोल्पा–रुकुममा हिउँ पर्यटन >> पामिर इन्टरनेशनल एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव >> प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश >> श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैनः मुख्यमन्त्री आचार्य >> क्रिप्टो करेन्सीका संगठित कारोबारी पक्राउ >> गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा हालिन् सम्बन्धविच्छेदको मुद्दा >> पाल्पामा अबैध बारी इट्टाभट्टाको विगविगी, सरकारी निकाय मौन >> राष्ट्रियसभामा दुई बिधेयक पेश >> २० हजार धरौंटी तिरेर रिहा हुने आशिका तामाङ >> प्रहरी प्रमुख माथि छानबिन हुनुपर्छः राजेन्द्र लिङदेन >> होटल श्रमिक संघको अध्यक्षमा भण्डारी >> गोरखामा ट्याक्टरको पाङ्ग्राले किचेर १८ वर्षीय युवकको मृत्यु >> प्रतिनिधि सभामा सभामुखको भेदभाव, सत्तापक्षलाई २० मिनेट, प्रतिपक्षलाई १५ मात्र >> प्रधानमन्त्रीको दावी: मुलुकमा आर्थिक क्रियाकलाप बढ्यो, देखाए यस्तो तथ्यांक >> संविधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौंः देउवा >> थपिदै नया फुटबल प्रतियोगिता >> सरकारले राम्रो काम गरिरहेको छः देउवा >> कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस्: ओली >> अध्यादेशका बारेमा प्रधानमन्त्रीले दिए संसदमा प्रष्टिकरण >> संसदको हिउँदे अधिवेशन सुरू, प्रधानमन्त्रीको सम्बोधन >> सांसद पदको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रवि लामिछानेको माग >> पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत आपूर्ति  >> हिउँदे अधिवेशनको पहिलो बैठकको सरुमै रास्वपा सांसदहरूको विरोध >> नेपालमा डलर र युरोको मूल्य वृद्धि >> आशिका तामाङलाई बयानको लागि जिल्ला अदालत पेस गरियो >> वासिङ्टन डीसीमा भएको एक विमान दुर्घटनामा दुई चिनियाँ नागरिकको मृत्यु >> हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घोषणा >> कबीर खानको ५०० करोडको फिल्ममा अब विक्की कौशल >> समुद्र मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार’, थप खोज हुँदै >> जेसिजका युवा देशको मुल राजनीतिमा आउनुपर्ने पूर्वअर्थमन्त्री महतको सुझाव >> सुन तोलामा २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि
काभा महिला भलिबल

नेपालको ईरानसंग सेमिफाइनल भेट पक्का

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजति गरेको छ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३-० ले माल्दिभ्सलाई पराजित गरेको हो । योसँगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ ।

भारत १० अंकसहित शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने अब सेमिफाइनलमा चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्ने छ ।

त्यस्तै नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ र भने अब सेमिफाइनलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको इरानसँग खेल्ने छ । अब सेमिफाइनल खेल मंगलबार हुने छन् । मंगलबार अपराहन्न ३ बजे पहिलो सेमिफाइनल खेल भारत र श्रीलंकाबीच हुने छ भने दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपराहन्न ५ : १५ बजेदेखि शुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?