ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

लुम्बिनी प्रदेशले उद्योग स्थापनाका अनलाइन प्रणाली विकास गर्छ : मन्त्री बस्नेत

१४ जेष्ठ २०८१, सोमबार
१४ जेष्ठ २०८१, सोमबार

बुटवल, १४ जेठ ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा उद्योग लगानी तथा निर्यात प्रवर्द्धन र औद्योगिक सम्पत्ति सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आज लमहीमा सम्पन्न भएको छ ि

लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयका सचिव उमेश ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भुसालले अब ५० करोड सम्म लगानी हुने उद्योगलाई प्रदेश सरकारले हेर्ने गरी व्यवस्था गरिने बताए ।

उद्घाटन सत्रमा बोल्दै उद्योग पर्यटन तथा सहकार मन्त्री खड्क बस्नेतले हाल सम्म उद्योग स्थापनाका लागि सहजीकरण गर्ने नीति कागजमा मात्र सिमित भएको बताए । उनले आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशले उद्योग स्थापनाका लागि सहज हुने गरी अनलाइन प्रणाली विकास गर्ने तयारी भैरहेको बताउदै संघ सरकारले पनि यसमा सहयोग गर्नु पर्नेमा मत राखे ।

मन्त्री बस्नेतले अनुसूची १ मा रहेका उद्योग बाहेक अन्य उद्योग प्रदेश मातहतमा रहेपनि संघीय सरकारले उद्योगका फाइलहरू प्रदेशलाई हस्तान्तरण नगर्दा उद्योग नियमन गर्न असहज भैरहेको भन्दै अब संघीय सरकारले प्रदेशलाई थप अधिकार दिने मात्र होइन अधिकार संगै अधिकारसंग सम्बन्धित फाइलहरू पनि संग संगै हस्तान्तरण गर्नु पर्ने कुरामा जोड दिए ।

उद्घाटन सत्रलाई समापन गर्दै उद्योग स्थापना र सहजीकरण गर्नका लागि प्रदेश सरकारले संरचनात्मक परिवर्तन गर्न लागेको बताउदै प्रदेशमा कर्मचारीको अभावले गर्दा सोचे जस्तो प्रतिफल आउन नसकेको बताउनु भयो िउद्घाटन सत्र पछि अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले उद्योग संचालन गर्न आइपरेका कठिनाइहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?