ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

भुकम्प पीडितको राहत कोषलाई बुटवलको नौलो सहकारीको २५ हजार रुपैया सहयोग

१८ कार्तिक २०८०, शनिबार
१८ कार्तिक २०८०, शनिबार

बुटवल, १८ कार्तिक । बुटवलको नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जाजरकोट भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । सहकारीको शनिबार बुटवलमा आयोजित १४ औं वार्षिक साधारण सभाको अवसरमा सरकारको राहत कोषमा संस्थागत २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

संस्थाका अध्यक्ष माधव प्रसाद श्रेष्ठले दैविप्रकोपको बेला ससाना सहयोग र सहकार्य जरुरी रहने भन्दै थोरै भए पनि सहयोग गरेको बताए । साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं ७ का वडाअध्यक्ष पदमराज गाहाले मानवीय भाव र सहयोगमा सबैको अग्रसरता जरुरी रहेको बताए ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष हिरा बहादुर केसीले सहकारीलाई सबल बनाउनका लागि शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा सञ्चालन गरिनुका साथै सञ्चालक समिति, लेखा समिति, उप समिति तथा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि, नेतृत्व विकास लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको बताए । वि.स. २०६६ सालमा स्थापना भएको सहकारीमा ३ सय ३३ जना महिला तथा २ सय ७५ जना पुरुष गरि ६ सय ८ जना सदस्यहरु रहेको कोषाध्यक्ष केसीले जानकारी दिए । ६६ लाख ३३ हजार ४ सय रुपैया शेयर पूँजी रहेको सहकारीमा ३४ करोड ३३ लाख ५४ हजार २९४ रुपैया बचत संकलन भएको लेखा समिति संयोजक अनिल भण्डारीले बताए ।

वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै जागृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पोखरेल, सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष सोम खाती, पुष्प बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना थापा, उपाध्यक्ष ललिता वंशी ठकुरी, सचिव सुधन अधिकारीले सहकारीहरुमा देखिएका व्याप्त बेथिती अन्त्य गर्न पहल थाल्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?