Butwal Today

सुनचाँदीको मूल्य बढ्यो

८ मंसिर २०८३, मंगलवार
अ
अ+
अ-
काठमाडौँ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार १४५ निर्धारण भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ४००  र त्यति नै परिमाणको चाँदी रु तीन हजार ११० मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?