ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

गाई मानवका लागि वरदान सावित : मुख्यमन्त्री चौधरी

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तुु), ९ भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले छाडा चौपाया अर्थात गाई मानवका लागि वरदान सावित गर्ने बताएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिकामा शनिबार आयोजित छाडा चौपाया व्यवस्थापन सम्बन्धि जिल्लास्तरीय अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

चौपायाको व्यवस्थापन आम्दानीसँग जोडेर वरदान सावित गर्ने जनाउँदै मानव जीवनमा नितान्त आवश्यक दुध, मलमूत्र लगायत केमिकलयुतm खाना खानुभन्दा प्रांगणिक मलखाद खेतबारीमा प्रयोग गरी स्वच्छ खानपान प्रयोग गर्न आग्रह समेत उनले गरे । प्रदेश सरकार छाडा चौपायाको दिगो व्यवस्थापनका लागि तत्काल विकास समिति बनाई अघि बढाइने मुख्यमन्त्री चौधरीले बताए ।

विकास समितिले छाडा चौपायाको समस्या समाधान गर्ने बताउँदै प्रदेश स्तरीय विकास समितिमा लुम्बिनी प्रदेशका १०९ वटै पालिकाका प्रमुखलाई सदस्य बनाई चौपायाको दिगो व्यवस्थापनमा अघि बढाइने उनको भनाई छ । “छाडा चौपायामा गाई बढी समस्या भएको हुँदा गाईलाई उत्पादनसँग जोडेर प्रदेश सरकार अघि बढ्ने छ । चौपाया व्यवस्थापनका लागि विज्ञ टोली खटाई तत्कालै व्यवस्थापन कार्य सुरु गरिनेछ” मुख्यमन्त्री चौधरीले भने ।

यसैबीच प्रदेश सभा सदस्य तथा पूर्व स्वस्थ्यमन्त्री विष्णु पन्थीले जिल्लामा छाडा चौपाया व्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेकाले यस विषयमा लुम्बिनी प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए । यस्तै बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठले पशु चौपायाले धानबाली सखाप बनाएको हुँदा समस्या तत्काल समाधान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले छाडा चौपाया गाईलाई रोजगारीसँग जोडिएर पायक पर्ने स्थानमा तारबार गरी दीर्घाकालिनरुपमा योजना बनाई दुध, मलखाद लगायत उत्पादनमूलक क्षेत्रसँग जोडन सुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?