ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

कपालको स्वहेरचाह गर्न पत्रकार महिलालाई अभिमुखीकरण

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

बुटवल, ६ भदौ ।

महिलाहरुलाई कपालको स्यहार गर्नु सधै नै टाउको दुखाइको विषय हुने गर्दछ । झन् गर्मी मौसममा त लामो कपाल समस्या नै बन्ने गरेको सुनिने गरेको छ । महिलाहरुका लागि केश सौन्दर्यको प्रमुख आकर्षण मानिन्छ । त्यसैले जाडो मौसम होस् अथवा गर्मी, कपाललाई सधैं आकर्षक बनाइरहनु आफैंमा एउटा चुनौती झैं हुन्छ । जति नै चुनौती भए पनि महिलाहरु आफ्नो कपाल सुन्दर बनाउनका लागि जे जस्तो तपस्या गर्न समेत पछि पर्दैनन् । कपाल लामो भए पनि, छोटो भए पनि त्यो नरम, मुलायम र चम्किलो हुनै पर्छ भन्ने मान्यता रहँदै आएको छ । कपालको स्वहेरचाह कसरी गर्ने भन्ने कुराको जानकारी दिन सञ्चारिका समूह रुपन्देहीले पत्रकार महिलाहरुका लागि बुटवलमा अभिमुखीकरण कार्यक्रम आयोजना ग¥यो ।

पहिलोपटक आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा समृद्धि हेयर ड्रेसिङ सैलुन एन्ड एकेडेमी बुटवलका सञ्चालक मोहन ठाकुरले कपालको स्वहेरचाहका बारेमा पत्रकार महिलाहरुलाई जानकारी गराए । “व्यस्त जीवनसँगै कपालको हेरचाह गर्न सकिएन भने अनेक समस्या आउँछन्, सुन्दरताको लागि कपालले निकै धेरै प्रभाव पार्छ”–उनले भने ।

उनले बजारमा धेरै किसिमको केमिकलयुक्त सेम्पु, उपचार क्रिम, कन्डिसनर, सिरम जस्ता सामग्री पाइने भन्दै गुणस्तरीय सामानको मात्रै प्रयोग गर्न सुझाव दिए । “सस्तोको पछाडी लाग्दा कपालको सुरक्षामा नकारात्मक प्रभाव पर्न सक्छ, त्यसैले गुणस्तरीय सामग्री मात्रै कपालको सुरक्षा र सुन्दरताका लागि प्रयोग गर्ने गरौं”–पत्रकार महिलाहरुलाई अभिमुखीकरण गर्दै उनले भने । सही तरीकाले कपालको हेरचाह नगर्दा आजकाल धेरै महिला तथा पुरुषलाई कपालको समस्याले सताएको उनले बताए ।

कार्यक्रममा बोल्दै सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष एव रुपन्देही सल्लाहकार अमृता अनमोलले अग्रपंक्तिमा खटिने पत्रकार महिलाहरूले एक दिनमा धेरै कार्यक्रमहरूमा पुग्नुपर्ने बताउँदै कपालको डिजाइन हरेक परिवेशलाई सुहाउँदो खालको बनाउन सहयोग गर्न आग्रह गरिन् ।

सञ्चारिका समूह रुपन्देही अध्यक्ष निरा गौतम (निरु) ले अन्य व्यक्तिका भोगाइहरूलाई समाचारमा उतार्दा उतार्दै आफ्नो स्वहेरचाहमा ध्यान दिन नपाइएको अवस्था आएको बताउँदै समय परिवेश अनुसार आफ्नो स्वहेरचाह सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोे जानकारी दिइन् ।

अभिमुखीकरण कार्यक्रमकी संयोजक एवं सञ्चारीका समूह रुपन्देही सचिव पूजा पन्थी, महासचिव अस्मिना पाण्डेले अन्य बिषयमा सधै समाचार संकलन गरेर समय ब्यवस्थापनमा कठिनाई भईरहेका बेला आफ्ना लागि पनि समय निकालेर स्वहेरचाहमा लाग्नुपर्ने बताएका थिए ।

३५ जना सञ्चारकर्मी महिलाहरु सहभागी भएको कार्यक्रममा सञ्चारिका समुह लुम्बिनीका सचिव तथा रुपन्देही इन्चार्ज माया केसी, समृद्धि हेयर ड्रेसिङ सैलोन एन्ड एकेडेमीका मणिग्राम शाखा सञ्चालक अनिल अर्याल र कपिलवस्तु जितपुर शाखा सञ्चालक सन्ध्या पाण्डेले समेत आ–आफ्नो सुझाव दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?