ट्रेंडिंग:

>> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

दुर्व्यवहार भएकाे भन्दै गाउँपालिकाका कर्मचारी आन्दोलित

२० असार २०८०, बुधबार
२० असार २०८०, बुधबार

चन्द्राैटा(कपिलवस्तु), २० असार ।

बिजयनगर गाउँपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । पालिकाका सब-इन्जिनियर शिव कुमार बढई माथि दुर्व्यवहार भएकाेभन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुले बुधबार हातमा कालाेपाट्टी बाँधेर नाराबाजी गर्दै पालिकाकाे कार्यालय अगाडि आन्दोलन गरेका छन् ।

आन्दोलनरत कर्माचार्यले गाउँपालिकाकाे अति आवश्यक सेवा बाहेक सबै सेवा प्रवाह समेत ठप्प गरेका छन् ।

कालोपत्रे सडक निर्माण गर्ने क्रममा इन्जिनियर बढईलाई अभद्र शब्द, गालीगलाैज गरि हातपातसमेत गर्न खाेजिएकाे भन्दै कर्मचारी अन्दाेलनमा उत्रिएकाे जनाइएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष हरिहर बेल्बासेका अनुसार वडा नम्बर-३ स्थित मिलनचाेकदेखि अमलहवा जाेड्ने सडक कालाेपत्रे अनुगमन जाँदा सब- इन्जिनियर बढईमाथि अभद्र व्यवहार भएकाे थियाे ।

गत मंगलबार दिउँसो करिब ३ बजे बढईले सडक निर्माणका क्रममा जाँदा स्थानीय दिनानाथ चाैधरीकाे नेतृत्वमा कल्हैया लाल चाैधरी सहितकाे समूहले बढईलाई दुर्व्यवहार भएकाे दावी गरिएको छ । कर्मचारीमाथि भएकाे दुर्व्यहार निन्दनीय भन्दै दाेषीलाई कारवाहीकाे मागसमेत गरेका थिए ।

यता पालिका अध्यक्ष गाेपाल बहादुर थापाले कर्मचारीलाई काममा फर्कन आग्रह गर्दै घटनाबारे छलफल गरि घटनाको प्रकृति हेरी टुङ्गो लगाउने बताए । यस्तै दाेषी फरार रहेकाे बताउँदै घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?