ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते
मुख्य खबर

छोरा बिरामी हुँदा आमाको बिचल्ली

५ चैत्र २०७९, आईतवार
५ चैत्र २०७९, आईतवार

चन्द्रौटा(कपिलवस्तु),  चैत – छोराछोरी ठूला भएपछि आफूलाई स्याहारसुसार गर्नेछन् भन्ने चाहना आम अभिभावकलाई हुन्छ । तर कहिँ कतै यससँग मेल नखानु विडम्बना नै भन्नुपर्छ । यसै प्रसंग सँग जोडिएको छ, धनमाया गुरुङको जिन्दगी ।
कपिलवस्तु शिवराज नगरपालिका – २, हेलवदिहवा घर भएकी ७४ बर्षिय गुरुङ बिचल्ली परेकी छन् । काम गरेर मनग्ये आम्दानी गरि आमा, बुवा लगायत परिवार पाल्ने सपना सजाएका हुन छोरा बसन्त गुरुङ र सुरज गुरुङ ।
धनमायाको ४७ बर्षिय जेठो छोरा वसन्त रोजगारीको सिलसिलामा भारत गएका उनी विगत पाँच बर्ष देखि प्यारालाइसेस भएर श्रीमती र एक बच्चासहित भारतको गोहा बस्दै आएका छन् ।
यस्तै उनको अर्का ४० बर्षिय कान्छा छोरा सुरज साढे तीन बर्षदेखि दुबै मृगौला फेल भइ बुटवल स्थित गौतमबुद्घ मुटु अस्पतालमा उपचाररत रहेका छन् ।
उनको आमा धनमायाले भनिन् ः “दुबै छोरा बिराम छन् एउटा छोरा भारत र अर्का छोरा गौतमबुद्घ मुटु अस्पताल बुटवल औषधि उपचार गर्दा घरमा भएको खेतबारी सकि सक्यो ।“ उनी थपिन ः “अब उपचार गर्ने क्षमत छैन ।“
विगत लामो समयदेखि धनमाया आफै पनि युरिकेसिड र बाथ रोगको बिरामी भए पनि सकि नसकि, खाई नखाई गाउँघरबाट आर्थिक संकलन गरेको उनले जनाइन् । पारिवारिक सहित आर्थिक अवस्था कमजोर भए पछि घरबार बिग्रिएको उनले सुनाइन् । साथीभाइ लगायतको साथ सहयोगले अहिले सम्म उपचार गर्दै आएको बताउँदै अब उपचार गर्न जटिलता थपिएको जिकिर गरिन ।
धनमायको दुबै छोरा बिरामी हुँदै आफू पनि उस्तै रहेकोले उनलाई खाना पकाएर खुवाइदिने समेत घरमा कोहि नभएर बिचल्ली परेकी छन् । उनको ऋण छाँदै छ उसैमाथि घरका घरका खम्बा मानिने दुबै छोरा बिरामी भएर बृद्घा अवस्थाकी उनी दुःख भोगिरहेकी बताउँछिन् । कसैले सहयोग गरे केही समय संसारमा आनन्दले बाँच्ने थिँए–उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission