© 2026
काठमान्डौँ ।
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।
यसअघि गत बुधबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले विभिन्न तीनवटा अध्यादेश जारी गर्न सिफारिस गर्नेलगायतका निर्णय गरेको थियो ।