Butwal Today

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

१३ श्रावण २०८३, बुधबार
अ+
अ-
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेटवार्ता गरेका छन् ।
अध्यक्ष दाहालले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा अध्यक्ष दाहालले मुलुकको समसामयिक राजनीतिक अवस्था र संसदीय गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?