© २०२३
बुटवल। रूपन्देही २ बाट कांग्रेसले चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका पौडेल बुटवलका सफल व्यवसायी हुन् । सामाजिक सेवामा संलग्न पौडेल यस क्षेत्रका सफल व्यवसायी हुन्।