© २०२३
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका उम्मेदवारहरू टुङ्गो लगाएको छ । नेकपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारको टुंगो लगाएको हो।
प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुँदै छ। नेकपाका संयोजक पुष्पकमल दाहाल रुकुमपूर्वबाट, सहसंयोजक माधव कुमार नेपाल रौतहट–१ बाट, नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट, भीम रावल अछाम–१ बाट उम्मेदवार बनेका छन्।
यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
गुल्मी १, सुर्दशन बराल
गुल्मी २, श्रीराम महत
पाल्पा १, होमबहादुर सुनारी
पाल्पा २, सोमप्रसाद पाण्डे
अर्घाखाँची १, रामबहादुर चौहान
नवलपरासी पश्चिम १, डा.सिन्धु जलेशा
नवलपरासी पश्चिम २, देबेन्द्र पौडेल
रुपन्देही १, देवेन्द्र पाण्डे
रुपन्देही २, सुभाष पाण्डे(विश्वदीप)
रुपन्देही ३, फैज अहमद खान
रुपन्देही ४, बाबुलाल यादव
रुपन्देही ५, अहमद वकिल मुसलमान
कपिलवस्तु १, कृष्ण कुँवर
कपिलवस्तु २, बलराम तिवारी
कपिलवस्तु ३, एहसन अहमद खाँ
रुकुम पूर्व १ पुष्पकमल दाहाल प्रचण्ड
रोल्पा १, वर्षमान पुन अनन्त
प्युठान १, कृष्णध्वज खड्का
दाङ १, मेटमणि चौधरी
दाङ २, निर्मल आचार्य
दाङ ३, धनबहादुर मास्की
बाँके १, नरेन्द्र पाण्डे
बाँके २, दीपेन्द्र विष्ट
बाँके ३, दीपक जीएम
बर्दिया १, विष्णु प्रसाद थारु
बर्दिया २, सुरेश पन्त