© 2026
बुटवल। नेकपा एमालेकी नेतृ विन्दा पाण्डेले चुनाब हारिन्छ भन्ने थाहा हुँदाहुँदै महाधिवेशनमा उम्मेदवारी दिएको बताएकी छिन्। बुटवल टुडेसँग कुराकानी गर्दै पाण्डेले महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशनलाई अवज्ञा गर्दै मत दिनेहरुलाई हिम्मत भएका कार्यकर्ता भनेकी छिन्।
उनी एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएकी थिइन्। उनीसँग गरिएको कुराकानीको भिडियो।