ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

के नेताको परिवारले जागिर खानु अपराध हो ?

१२ मंसिर २०८२, शुक्रबार
१२ मंसिर २०८२, शुक्रबार

लोकतान्त्रिक शासन प्रणालीमा प्रत्येक नागरिकलाई समान अवसर प्राप्त हुनु मौलिक हक हो ।

नेपालको संविधानले कुनै पनि व्यक्तिलाई जात, धर्म, लिंग, वर्ग, पद, सामाजिक स्थिति वा पारिवारिक पृष्ठभूमिका आधारमा भेदभाव हुन नदिने व्यवस्था गरेको छ । यसैले, नेताका परिवारका सदस्यले जागीर खानु आफैंमा अपराध होइन, तर त्यसमा न्यायिकता, पारदर्शिता र समान प्रतिस्पर्धाको पालन भएको छ कि छैन भन्ने नै प्रमुख विषय होला ।

नेता वा मन्त्रीको परिवारको सदस्यले रोजगारी खानु कानुनी रूपमा अपराध होइन । तर जागीर न्यायपूर्ण प्रतिस्पर्धा, पारदर्शिता र विधिसम्मत प्रक्रियाबाट भएको छ कि छैन भन्ने नै मुल प्रश्न हो । यदि रोजगारी शक्ति, पहु‘च वा पदको दुरुपयोग गरेर हासिल गरिएको छ भने मात्र कानुनी तथा नैतिक रुपमा गलत ठहरिन्छ ।

व्यक्ति को हो भन्ने होइन, कसरी जागीर पायो भन्ने महत्वपूर्ण हो रु समान अवसर,प्रतिस्पर्धा कायम रह‘दा र सस्थाको विधान अनुसार नेताको परिवारले रोजगारी खानु कानुन र लोकतन्त्र दुवैले मान्य गरेको अधिकार हो ।

योग्यता र मेहनतको सम्मान गर्न हरेकले जान्नुपर्छ र सिक्नुपर्छ । श्रीमान या घरपरीवार का कोहि सदस्य माथिल्लो तहमा छ भने र महिला या अन्य कसैले रोजगार पाउनु महिलाको सफलता श्रीमानको पहु‘च होइन, उनको पहिचान हो । समाज निरन्तर परिवर्तन हु‘दै गएको छ ।

शिक्षाले हाम्रो सोच बदलिदिएको छ, संस्कारले मान्छेलाई सानोतिनो कुरामा आरोप लगाउन होइन, एक–अर्कालाई सम्मान गर्न सिकाएको छ,तर आज पनि कतिपय स्थानमा महिलाले आफ्नो मेहनत र योग्यता प्रयोग गरेर हासिल गरेको सफलतालाई हेर्ने दृष्टि पूर्ण रूपमा सकारात्मक देखि‘दैन ।

विशेष गरी “बिहे गरेपछि श्रीमान्को पहु‘चले जागिर पाइ”, “आफ्नो सामथ्य र क्षमताले होइन, अरूको सहाराले अगाडी बढेकी हो भन्नेजस्ता अभिव्यक्तिहरू समाजमा सहजै भेटिन्छन् । यस्ता टिप्पणी केवल निराधार मात्र हुँदैनन्, उनीहरूको आत्मसम्मानमाथि चोट पु¥याउने खालका हुन्छन् । आमा बुवाले बर्षौसम्म लगानी गरेर बनाइदिएको करीएरमाथी प्रश्न चिन्ह उब्जन्छ ।

अर्को कुरा—महिलाले जन्मेर हुर्कि‘दै गर्दा बुबा–आमाले गरेका त्याग, शिक्षामा खर्चिएको समय र मिहिनेत, क्षमता–समर्पणलाई किन दखिदैन रु किन सफल महिलाको उपलब्धिलाई एउटै कोणबाट–श्रीमान अथवा पुरुषका आधारमा मात्रै मापन गरिन्छ रुमहिलाको उपलब्धि आफैले बनाएको जगमा उभिएको हुन सक्दैन रु आजका महिलाहरू विद्यालयदेखि विश्वविद्यालयसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्,घरको काम, समाजको अपेक्षा, परिवारको जिम्मेवारी—यी सबै कुरालाई सन्तुलन गर्दै आफ्नो भविष्य निर्माण गरेका छन्, कति महिलाले जागिरका लागि परीक्षा तयारीका क्रममा वर्षौ‘ रातभरि जागेका छन्, कति महिलाहरूले कठिन परिस्थितिमा पनि पढाइ छोडेनन्, कति महिलाहरूले आफ्नो परिवारलाई टिकाइराख्दै सेवा–क्षेत्रदेखि प्रशासनसम्म जिम्मेवारी सम्हालेका छन् , यस्ता व्यक्तिको सफलता कसरी अरूको ‘पहुंच’ मात्रको परिणाम हुन सक्छ ?

व्यक्तिगत टीका टिप्पणीले आफैलाई हानी हुने गर्छ । हामी सबै यही माटो, वातावरण, यही समाज र संस्कार भित्र हुर्केकाहरु हौ । अनि सानो ठाउ‘मा पनि, सबैलाई, सबैको, सबै कुरो थाहा हुन्छ । मलाई त्यसको सबै थाहा छ ।

त्यसलाई मेरो केही थाहा छैन भन्ने भ्रममा बस्नु हुन्न समयमा सबैकुरा निकाल्छ । त्यसले समाजमा कोहि चोर होलान्,कोहि अल्प शिक्षा भएका होलान्,कति व्यभिचारी होलान्,कति आर्थिक हिना मिना गर्नेहरु होलान् । त्यस्ता व्याक्तिगत टिप्पणी गर्नु एकाअर्कामा हिलो छेपा छेप गर्नु झै हो । त्यसले बैचारिक र समाजिक संस्कारको स्तर घटेर जान्छ भन्ने हेक्का राखौ ।

नेपालको जेन्जी युवाहरुले गरेको आन्दोलनबाट सकारात्मक प्रेरणा लिएर ती आन्दोलनमा भएको घटनाको नकारात्मक बिषय बस्तुलाई आत्मा आलोचना गरेर सहि र सकारात्मक आन्दोलनबाट भविष्य सुनिश्चित गर्नुपर्ने अवस्था रहेको छ ।

वर्तमान युवा पिडीको अवस्था हेर्दा, अघि आएको राम्रो हुन्छ । तर उदेश्य सकारात्मक हुनु पर्छ, अहिंसात्मक हुन पर्छ, नेतृत्वमा इमानदारी हुनु पर्छ । जेन्जी युवा समुहहरु कै सोच बिचार अनुरुप हुनु पर्छ भन्ने होइन तर सकारात्मक विचार र सोचलाई आत्मसात गर्नुपर्छ ।

जेन्जीको पोसाक लगाएर थुप्रै यस्ता व्यक्ति , जसले उस्काउने, उत्तेजित बनाउने क्रिया गर्छ, त्यस्ता क्रियाकलाप र व्यक्तीहरु देखि सतर्क रहनु पर्छ । यसको लागि आफुलाई सुधार्न जरुरी छ ।

समाजमा एउटा यस्तो गु्रप बनेको छ जुन गु्रपमा रहेका व्यक्तिहरुमा अराजकता, नकारात्मक सोचाईले जरो गाडेको छ । आफुले केहि गर्नु नपर्ने अरुको कुरा गर्ने बाउबाजेको सम्पत्तीको शेषबाट घरखर्च चलाइरहेका अनि बिना प्रमाणको शंका लगाउने दुख दिने प्रयास गरीरहने यो सबै गर्न अति सजिलो, तर वास्तविकता बुझ्न कठिन ।

समाजमा धेरै कुरा धारणामा आधारित हुन्छन्,कसैले पद पायो भने अहो, कोही त शक्तिशाली मान्छे पक्का छ भनिहाल्ने ,कसैले जागिर पायो फलानोको मान्छे,फलानो पार्टिको ,कोहि नेता बनेका छने भने कुर्सी जित्न पहु‘च चाहिन्छ ।

तर सबै ठाउ‘मा पहु‘चले मात्र कुरा चल्छ भने, हरेक वर्ष हजारौ‘ युवाहरू कडा प्रतिस्पर्धा पार गरेर सरकारी सेवा प्रवेश गरिरहेका छन्—तिनीहरू कहॉबाट ‘पहुंच’ ल्याए होलान् रु अनि अर्को कुरा जब पुरुष पदमा पुग्छ, समाज भन्छ—“मेहनती रहेछ ।”जब महिला उस्तै पदमा पुग्छिन्, समाज भन्छ—“कसैको पहु‘च भएर हो । ”

यस्तै दोहोरो मापदण्डले महिलालाई हिम्मत नभएर होइन, निरन्तर प्रमाणीत गर्नुपर्ने बाध्यता थोपर्छ । विवाहले महिलाको पहिचान घटाउ‘दैन, उसको जिम्मेवारी मात्र बढाउ‘छ विवाहपछि महिलाको भूमिका अझ विस्तार हुन्छ ।

घर र बाहिर दुवै सन्तुलन राख्नुपर्ने, सामाजिक व्यवहार सम्हाल्नुपर्ने, स्वतन्त्रता कायम राख्नुपर्ने—यी सबै काम महिलाको कॉधमा थपिएका हुन्छन् । यसैबीच महिलाहरूले भबिष्यलाई अघि बढाइरहेका हुन्छन् ।

घर,परिवार,छोराछोरी ,इष्टमित्र, जागीर सबैलाई सन्तुलन गरेर भविष्य निर्माणमा तल्लीन महिलालाई “श्रीमानको पहु‘चले मात्र जागिर पाएकी” भनेर आरोप लगाउनु कति न्यायपूर्ण हुनसक्ला रु हामि यो यथार्थ किन बुभ्mदैनौ या बुझन चाहादैनौ की ,यो सफलताको श्रेय महिलाहरूको आत्मविश्वास, त्याग, कडा मेहनत र क्षमता हो । सकारात्मक सोचर समाजलाई निष्पक्ष बनाउ‘न किन कन्ज्यूस्यॉइ गर्छौ ?

पछिल्लो समयमा जेन जेड भन्ने समुह बनेको छ दुई दर्जन बढी । उनिहरु समाजमा परिवर्तन चाहान्छन् त्यहि कारण समूह बनाए तर उनिहरुमा न ज्ञान छ न चेतना । हाम्रो समाजमा आज अत्यन्त आवश्यक कुरा के हो भने—सकारात्मक सोचसहित उपलब्धिलाई सम्मान गर्ने संस्कार तर जेन जेडमा त्यो प्राय देखिदैन ।

यदि कसैले सफल भयो भने, उसको परिश्रम पहिला देख्नुपर्छ, उसको योग्यता, अध्ययन, क्षमताले उसको यात्रा सम्भव बनाएको स्वीकार गर्नुपर्छ ताकी अरुले भनेको आधारमा नकारात्मक टिप्पणी गरेर समाज समृद्ध बनाउ‘ने गलत भ्रममा द्धन्द्ध सिर्जना गराउ‘ने तर्फ होइन ।

जेन जेडले प्रश्न गर्नुपर्ने हो— “कुनै पनि संस्था या व्यक्ति कसरी यो स्थानमा पुग्यो , यात्रा कति कठिन थियो, के हामील यो उपलब्धिबाट केही सिक्न सक्छौ‘ रु किनकी सकारात्मक समाजले यही सोध्छ र नकारात्मक समाजले अरूको उपलब्धिलाई खुम्च्याएर ‘पहुंच–सम्बन्ध’मा मात्र घुमाउ‘छ ।

जेनजेड र समाजमा बिकृत फैलाउने दिमागमा फोहोर जमेकाहरुलाई एउटा सुझाव
अभिशाप होइन—उपलब्धिमा गर्व गर्ने संस्कार बनाऔ‘ महिलाले उच्च पदमा पुग्नु, जागिर पाउनु, जिम्मेवारी लिनु—यी सबै कुरा गर्वको विषय हुन् यस्तै कुनै सस्थाले बर्षौसम्मका समस्या एकदुई बर्षमा हल गर्नु , समस्या पहिचान गरी समाधानको बाटोमा लम्कीरहनु अत्यन्त सह्रानीय छन् ,यसले घर–परिवार मात्रै होइन, समाज र देशको छवि पनि उज्यालो बनाउ‘छ ।

आरोप–प्रतारणा होइन—प्रोत्साहन दिइयो भने हाम्रो समाजमा अझ धेरै सक्षम, आत्मनिर्भर र आत्मविश्वासी महिलाहरू सहयोगी व्यक्तिहरु जन्मन्छन् जसका कारण आफ्नो गॉउघर छोडेर सहर ,सहर छोडेर विदेश जान सोच्ने छैनन् ।

नेताको परिवारको पनि व्यक्तिगत जिवन हुन्छ ,यहि देशका नागरीक हुन् उनिहरुको सफलता अरूको पहु‘चको कारण होइन— जीवनभरको मेहनत, सङ्घर्ष र प्रतिभाको प्रतिफल हो ।

निराधार टिप्पणी, सामाजिक शंका र आरोपको मानसिकता हटाएर, सकारात्मक सोचस‘गै अघि बढ्न सक्ने संस्कार विकास गर्नु नै हाम्रो सामूहिक जिम्मेवारी हो ।

किनकि यथार्थ यही होस् मेहनतमाथि शंका होइन, सम्मान गर्नुपर्छ प्रगति रोकिनु हु‘दैन, सोच बदलिनुपर्छ । कुनै पनि संस्था वा समितिमा जागिर खाने आधारहरु हाम्रो संविधानलेनै तोकेको छ यसमा विवाद गर्नुपर्ने वा टिकाटिप्पणी गर्नुपर्ने केहि देखिदैन तर निम्न कुरा अध्ययन गर्न र बुझ्न जरुरी छ ।

१ संवैधानिक तथा कानुनी आधार
(क) समानताको हक
नेपालको संविधान २०७२ को धारा १८ ९१०० अनुसार
“सबै नागरिक कानून अगाडि समान हुन्छन् ।”
यसले हरेक नागरिकलाई बिना भेदभाव प्रतियोगितामा सहभागी हुने अधिकार दिन्छ । नेता वा मन्त्रीको परिवार हुनु अयोग्यता होइन, उनी पनि नागरिक हुन् । भन्ने बुझन जरुरी छ की छैन?

(ख) वैध रोजगार अधिकार
संविधानको धारा ३३ ले नागरिकलाई रोजगारी प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ । त्यसैले, नेता, मन्त्री, सांसद वा स्थानीय जनप्रतिनिधिको श्रीमती ,छोराछोरी, दाजुभाइ वा परिवारका सदस्यलाई रोजगारी पाउन रोक्ने कानुनी आधार छैन ।

(ग) सरकारी सेवामा प्रवेश प्रक्रिया

लोक सेवा आयोग ऐन, विभिन्न सेवा नियमावली तथा सार्वजनिक संस्थाको भर्ती प्रक्रिया प्रतिस्पर्धा, सस्थाको कार्यविधि तथा नियमावली पारदर्शितामा आधारित हुनुपर्छ ।

कोहि नेताका आफ्नो मान्छेले जागीर खानेले खुला परिक्षा,समान अवसर,योग्यता र कुनै संस्थाको नियमानुसार छनोट, भई जागीर पाइएको हो भने यो पूर्ण रूपमा वैधानिक र स्वीकार्य छ ।

तर कतिपय सार्वजनीक संस्था सरकारी निकायको निगरानीमा रहेको संस्थाले आफ्नो नीति र नियममा रहेर कर्मचारी नियूक्ती गर्न पाइने व्यवस्था पनि रहेको हुन्छ । यसमा विवाद गर्नुपर्ने या विरोध गर्नुपर्ने कारण के हुन्छ र ?

(२) विवाद उठ्ने कारण

नेताका परिवारले जागीर खानु विवादास्पद तब देखिन्छ जब—
कर्मचारी छनोटमा हस्तक्षेप हुन्छ, पारदर्शिता देखीदैन ,राजनीतिक प्रभाव उपयोग हुन्छ ,नियुक्ति वा पदोन्नतिमा प्रत्यक्ष सुविधा पाइन्छ यदि जागीर निष्पक्ष प्रक्रिया तोडेर प्राप्त गरिएको छ, तब मात्र विरोध गर्नुको पनि औचित्य रहन सक्छ ।

यदि गैरकानुनी रुपमा जागीर खाएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, भ्रष्टाचार निवारण ऐन, तथा फौजदारी संहिता अन्तर्गत कारबाही हुन सक्छ ।

(३) नैतिक तथा प्रशासनिक पक्ष
कानुनले अनुमति दिएको भए पनि राज्य सेवामा—नेताका लहडमा विशेष सुविधा पाउनु, प्रशासनमा अनावश्यक प्रभाव जमिनु,अन्य प्रतिस्पर्धीको अधिकार क्षति हुनुजस्ता कारणले नैतिक प्रश्न उठ्छ । लोकतन्त्रमा जनताको विश्वास नै शासनको आधार भएकाले नियुक्ति प्रक्रिया सदैव न्यायसंगत देखिनु आवश्यक हुन्छ । विरोधका लागि विरोध गरीनु उचित हु‘दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?