Butwal Today

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच द्विपक्षीय भेटवार्ता

१६ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटवार्ता साँघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनको अवसरमा भएको हो ।

भेटवार्तामा आपसी सम्बन्ध सुदृढ गर्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा सहकार्य विस्तार गर्ने र साझा हितका विषयमा विचार–विमर्श गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?