Butwal Today

मन्त्रीपरिषद् बैठक सुरु

१३ असार २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, १३ असार ।

मन्त्री परिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा उक्त बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शनिवार स्पेन जानु अघि बसेको बैठकले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिने देखी जिम्मेवारी हेरफेरलगायतको काम गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?