काठमाडौँ ।
आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिन नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका छन् । उनले दही चिउरा खाने दिनमा रोपेको धानका तस्बिरसमेत सार्वजनिक गरेका छन् ।