© २०२३
चुनाव अगाडि गठबन्धन नगर्ने , संघ र प्रदेशका मन्त्रालय घटाउनुपर्ने : काँग्रेस लुम्बिनी
बुटवल,१८ मंसिर । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनले आगामी निर्वाचनमा चुनाव अगाडि अन्य दलसंग गठबन्धन गर्न नहुने प्रस्ताव पारित गरेको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंसिर १६ र १७...


