Butwal Today

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूबीच संयुक्त संवाद

दाङ, ४ पुस । कर्णाली नदीको स्रोतको उपयोग र संरक्षणसँग सम्बन्धित समस्या समाधान गर्न लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त संवाद सम्पन्न भएको छ । बुधबार गेरुवा गाउँपालिका अन्तर्गत ओखरिया...