Butwal Today

लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

बुटवल, २ मंसिर । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण थालिएको छ । १ सय ८ बर्ष पुरानो रसियाको सेन्ट पिटरबर्ग स्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण गरिने भएको हो । रुसको...