Butwal Today

पर्यटन मतः पर्यटन क्षेत्र चलायमान कसरी ?

लुम्बिनीले पर्यटनका हिसाबले देशमै बलियो उपस्थिति देखाउँदछ । तराई, पहाड र हिमालको भूगोल समेटेको लुम्बिनीभित्र बुद्धको जन्मस्थल लुम्बिनी, दुई वटा राष्ट्रिय निकुञ्ज र एक वटा शिकार आरक्ष छन् । हामीले...