Butwal Today

सिद्धार्थ बोर्डिङ च्याम्पियन

बुटवल, २६ चैत । प्रथम आर.के.तेक्वान्दो अन्तर विद्यालय प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ स्कुलले जितेको छ । आरकेएफ तेक्वान्दो एकेडेमी र सिद्धार्थ बोर्डिङ स्कुलको आयोजनामा शनिबार भएको प्रतियोगितामा ८ स्वर्ण, ५...